क्षमापूजासहित इन्द्रजात्रा समापन गरिँदै

काठमाडौं । बिना नानीचा रथयात्रा यो वर्षको इन्द्रजात्रा समापन गरिने भएको छ । गुठी संस्थानले काठमाडौँ उपत्यकाको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर क्षमापूजाका साथ जात्रा समापन गर्न लागेको हो ।

जात्रा सम्पन्न गर्न खटिएका गुठियारलगायत सम्बद्ध सबै पक्षसँग छलफल गरेर जात्राका कर्म छोट्याउन लागिएको संस्थानका काठमाडौँ शाखा प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =