त्रिभुवन विमानस्थलमा जम्मा हुँदै जेनजी, खटाइयो सेना
२०८२ भदौ २४ गते

काठमाडौं । जेनजी आन्दोनकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
उनिहरु विमानस्थल अगाडी पुगेर प्रदर्शन गरिरहेका छन् । उनीहरू विमानस्थलभित्रै प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।
विमानस्थलमा ठूलो संख्यामा नेपाली सेनाको टोली खटाइएको छ । विमानस्थल भने बिहानैदेखि बन्द गरिएको छ ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित









