निजामती अस्पतालमा तीन जेनजीको मृत्यु

काठमाडौं । काठमाडौंमा जारी जेनजी आन्दोलनका घाइते तीन जनाको निजामती अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालका निर्देशक मोहन रेग्मीले तीन जनाको मृत्यु भएको पुष्टि गरे ।

मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएका थिए । जसमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + one =