गण्डकीमा जेन-जी प्रदर्शन : प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास 

काठमाडौँ । गण्डकी प्रदेशमा पनि जेन जी आन्दोलन भइरहेको छ ।

जहाँ प्रदर्शनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन् ।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले आगजनी प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरिएको छ ।

प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीका फोहरा प्रहार गरेको छ ।

प्रहरी र आन्दोलनकारीबीच मुठभेड जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 4 =