जेनजीले लगाए संसद् भवनअगाडि आगो, दमकल जानै दिएनन्
२०८२ भदौ २३ गते

काठमाडौं । जेनजी आन्दोलनकारीले संसद भवन अगाडि स्थित २ नम्बर गेटमा आगो लगाएका छन् ।
प्रदर्शनकारीले लगाएको आगो फैलिँदै गएको छ । प्रदर्शनकारीले आगो निभाउन गएको दमकललाई समेत रोकेका छन् ।
संसद भवन परिसरमै आगलागी भए पनि समयमै नियन्त्रणमा लिन सकिने उपायको अभाव देखिएको छ ।
२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








