एमाले विधान महाधिवेशन गोदावरीमा सुरू (लाइभ)
२०८२ भदौ २० गते

काठमाडौं । नेकपा(एमाले)को विधान महाधिवेशन सुरू भएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा मध्याह्न सवा १२ बजेपछि विधान अधिवेशन सुरू भएको हो ।
अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।
२०८२ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित








