एमालेले आफ्ना सांसदलाई बोलायो सिंहदरबार
२०८२ भदौ ३ गते

काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबारमा उपस्थित हुन निर्देशन दिएको छ ।
पार्टी संसदीय दलको कार्यालयबाट फोन गरेर बैठकको जानकारी दिइएको एक सांसदले जानकारी दिएका छन् ।
‘दलको कार्यालयका कर्मचारीले फोन गरेर आकस्मिक बैठक बस्नुपर्ने भयो, आउनुहोला भनिएको छ,’ ती सांसदले बताए, ‘तर छलफलको एजेन्डा खुलाइएको छैन ।’
२०८२ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित








