गाईजात्रा सुरु भएसँगै सांस्कृतिक तथा सिजन व्यापार (तस्बिरहरू)

काठमाडौँ । गाईजात्रा सुरु भएसँगै सांस्कृतिक तथा सिजन व्यापार सुरु भएको छ ।

यतिखेर उपत्यकाका स्थानीयहरू गाईजात्रामा प्रयोग हुने पुजाका सामग्रीहरू बेच्न व्यस्त भएका छन् ।

उनीहरूले सालको पात, कागजका सामान साथै स्थानीयस्तरमा फूलेका फूलहरू ब्रिकि गरिरहेका छन् ।

गाईजात्रा साउन शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट धूमधामले मनाइन्छ ।

वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा मनाइन्छ ।

हेर्नुहोस् तस्बिरहरू :
 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =