राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिवार राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेल बीच भेटवार्ता भएको हो ।

तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =