भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली, मोदीले पठाए औपचारिक निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत जाने बताइएको छ । भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =