क्लासिकटेक १६ औँ वर्षामा प्रवेश, ‘अफर जतिमा चाहियो, त्यतिमा पाइयो !’ सार्वजनिक

काठमाडौँ । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक १६ औ वर्षमा प्रवेश गरेको छ ।

सन् २००९ मा औपचारिक रूपमा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालसम्म देशको मुख्य मुख्य सरहहरू लगायत नेपालको ७४ जिल्लामा एफ़ टी.एच र वायरलेस बिस्तार गरी तीव्र गतिको इन्टरनेट तथा इन्टरनेट  +टी.भी (आइपी टि.भी) सञ्चालन गरी १०४ शाखाहरू बाट सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले ३६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिँदै आएको कम्पनीले जनाएको छ।

कम्पनीले १६औँ वार्षिकोत्सवमा ग्राहकहरूलाई ‘अफर जति मा चाहियो, त्यति मा पाइयो !’ सार्वजनिक गरेको छ ।

इन्टरनेट टि.भी र वाईफाई सिक्स राउटर पनि त्यत्ति मै पाइने छ। ग्राहकले आफ्नो बजेट अनुसार इन्टरनेट लिन सकिने कम्पनीको भनाई छ ।

थप जानकारीको लागि ९७०९१८४१४७ मा सम्पर्क गर्न कम्पनीले सबै ग्राहकहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seventeen =