रसुवा बाढी: ७ जनाको शव फेला, २० जना अझै बेपत्ता

काठमाडौं । लगातारको वर्षापछि आएको भीषण बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

बाढीबाट अहिलेसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन छन् ।

प्रहरीका अनुसार हराइरहेका व्यक्तिहरूमा ३ जना नेपाल प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेका छन् । खोजी तथा उद्धार कार्य जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =