सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
२०८२ असार १३ गते

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ ।
दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब २ घण्टा ढिलो गरी सुरु भएको हो ।
प्रधानमन्त्री ओली शनिवार स्पेनको औपचारिक भ्रमणमा जानुअघि बैठक बसेको हो ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय गरिने बताइएको छ ।
२०८२ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित








