रास्वपा र राप्रपाको उपस्थिति बिनै विनियोजन विधेयक (बजेट) पारित
२०८२ असार १० गते

काठमाडौँ । विनियोजन विधेयक ९बजेट० प्रतिनिधि सभाबाट पारित भएको छ ।
मंगलवार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे ।
विधेयकलाई सभाले बहुमतले पारित गरेको हो । बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने अनुपस्थित रह्यो ।
२०८२ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








