पियुष चावलाले लिए क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय स्पिनर पियुष चावलाले सबै प्रकारका क्रिकेटबाट सन्यास लिएका छन् ।

३६ वर्षीय पियुषले सबै प्रकारका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

उनी दुई पटकका विश्वकप विजेता हुन् । उनले २००७ को टी–२० र २०११ को एक दिवसीय विश्वकपको उपाधि जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =