नेपालले जित्यो आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट अफ द इयर अवार्ड

काठमाडौं । नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट अफ द इयर अवार्ड जितेको छ ।

सामाजिक संजालमा समर्थकहरुको संलग्नतामा उच्च कार्य गरेपछि नेपालले यो अवार्ड जितेको हो ।

आइसिसीले विभिन्न विधाको विजेता घोषणा गदर्छ ।

जसमा नेपालले एसिया क्षेत्रको आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट अफ दि इयरको अवार्ड जितेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =