पश्चिम नेपालमा भूकम्पको धक्का महसुस
२०८२ जेठ ६ गते

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
मंगलबार दिउँसो कास्की, बागलुङलगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
२०८२ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








