केरुङबाट काठमाडौं ल्याइँदै गरेको सात किलो सुन बरामद

काठमाडौं । रसुवाबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

आइतबार दिउँसो केरुङबाट काठमाडौं ल्याइँदै गरेको सात किलो ६५३ ग्राम सुन प्रहरीले बरामद गरेको हो ।

बा४ख ६२०१ नम्बरको गाडी केरुङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो प्रहरीद्ये चालकसहित सुन नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =