पुनः आन्दोलनमा लघुवित्त पीडितहरू
२०८२ वैशाख २५ गते

काठमाडौँ । काठमाडौंमा लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन् ।
काठमाडौँका माइतीघर मण्डलामा लघुवित्त पीडितहरूले आज विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् ।
सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरूको आरोप छ ।
गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।
२०८२ वैशाख २५ गते
प्रतिक्रिया








