सुधार केन्द्रमा भर्ना भएका युवकमाथि निर्घात कुटपिट (भिडिओ)

काठमाडौं । रौतहटको एक सुधार केन्द्रमा भर्ना भएका युवकमाथि निर्घात कुटपिट भएको छ ।

सुधार केन्द्रको एउटा कोठामा युवकमाथि कुटपिट गरेको भिडिओ सार्वजनिक भएको हो । घटना गौर नगरपालिका–४ मा रहेको सुधार केन्द्रको हो ।

युवकमाथि कुटपिट भएको भिडिओ सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + thirteen =