बालुवाटारमा शीर्ष तीन नेताको वार्ता, प्रचण्ड पुग्दै

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताहरूको छलफल हुने भएको छ ।

छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगिसकेका छन् ।

प्रचण्ड पनि बालुवाटारका लागि प्रस्थान गरिसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =