रहेनन् राउटे मुखिया सूर्यनारायण शाही

काठमाडौं । राउटे मुखिया सूर्यनारायण शाहीको निधन भएको छ ।

राउटे मुखिया शाहीको सोमबार राती बस्तीमै निधन भएको हो । उनी सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोला क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको बताइएको छ । राउटे समुदायले मुखिया शाहीको परम्परा अनुसार अन्त्येष्टि गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *