दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउँछौँ : गृह मन्त्रालय

२०८१ चैत १५ गते

काठमाडौं । सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएका हुन् ।

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित