केएमसीमा घाइतेहरूको उपचार हुँदै (तस्बिरहरु)

काठमाडौं । आन्दोलनमा घाइते भएका व्यक्तिहरूको केएमसी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

राजसंस्था पुन स्थापना माग गर्दै काठमाडौंको तिनकुनेमा प्रदर्शनरत दुर्गा प्रसाई नेतृत्वको राजावादी समूहले गरेको प्रदर्शनका क्रममा घाइतेभएकाहरुको केएमसी मेडिकल कलेजमा उपचार भैरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *