हितेन्द्रदेव शाक्यले सम्हाले विद्युत् प्राधिकरणको कार्यभार
२०८१ चैत १२ गते

काठमाडौं । नेपाल विद्युत प्राधिकरको कार्यभार नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सम्हालेका छन् ।
सोमबार सरकारले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि मंगलबार साँझ विद्युत प्राधिकरणमा पुगेर शाक्यले कार्यभार सम्हालेका हुन् । शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन् ।
सरकारले कुलमानलाई हटाएपछि अहिले चौतर्फी विरोध भइरहेको छ ।
२०८१ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








