संसद्मा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड (कार्यसूची)
२०८१ फागुन २७ गते

काठमाडौं । प्रतिनिधिसभाको आज (मंगलबार) बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् । राजावादीको सक्रियता बढेको बेला प्रचण्डले संसदलाई सम्बोधन गर्न लागेका हुन् ।
यसअघि सोमबार प्रमुख सचेतकहरूको बैठकमा मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बोल्ने समयबारे छलफल भएको थियो । सोहीअनुसार समय निर्धारण गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।
यस्तो छ प्रतिनिधिसभा बैठकको कार्यसूची :-

२०८१ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








