राजावादी सक्रिय भएपछि समाजवादी मोर्चाले बोलायो बैठक

काठमाडौं । राजावादीहरुले आफ्नो सक्रियता बढाएपछि समाजवादी मोर्चाले बैठक बोलाएको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अपराह्न ४ बजे मोर्चाको बैठक बोलाइएको हो ।

राजावादी दल लगायत विभिन्न समूहका गतिविधि बढिरहेको भन्दै समाजवादी मोर्चाको बैठक बस्न लागेको समाजवादी मोर्चामा आवद्ध नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =