राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?
२०८१ फागुन २४ गते

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शनिबार साँझ राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले बताएको छ ।
२०८१ फागुन २४ गते
प्रतिक्रिया
One thought on “राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?”
Leave a Reply Cancel reply
सम्बन्धित









नेपाल मा भ्रस्टाचार गरेर कमाएको सम्पती छोडेर जाने भए जानदिन्छौ।तर एक पैसा पनि बिदेश छ भन्ने थाह भयो भने एतै मारीनेछौ।