दीपक मनाङेको २० प्रतिशत सजाय छुट
२०८१ फागुन २३ गते

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) को २० प्रतिशत सजाय छुट भएको छ ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेलमा रहेका मनाङेलाई जिल्ला अदालत काठमार्डौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले २० प्रतिशत सजाय छुट दिएको हो ।
उनले माघ २९ गते साविक मुलुकी ऐनको दण्ड सजायको ४१ क नम्बर बमोजिम सुविधा पाऊँ भनी निवेदन दिएपका थिए ।
२०८१ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








