सरकारले गर्‍यो ७८ सहसचिवको सरुवा, को-कहाँ ? [सूचीसहित]

काठमाडौं । सरकारले एकै पटक ७८ सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले ७८ जना सहसचिवको सरुवा गर्ने निर्णय बिहीबार सार्वजनिक गरिएको हो ।

जसअनुसार सहसचिव भविश्वर पाण्डेको गृह मन्त्रालय, हेमराज भुसालको इटहररी उपमहानगरपालिका, विरेन्द्र कुमार मिश्रको जनकपुर उपमहानगरपालिकामा सरुवा भएको छ । त्यस्तै सहसचिव पदम कुमार श्रेष्ठ र दिलिप कुमार गौतमको अर्थ मन्त्रालय वा मातहतका निकायमा सरुवा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =