पशुपतिमा साधुसन्तका अनेक रूप (तस्बिरहरू)

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा भारत तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तहरु आउने क्रम चलिरहेको छ ।

पशुपतिमा भारत तथा नेपालका विभिन्न स्थानबाट हजारौं साधुसन्तहरु आएका छन् ।

महाशिवरात्रिमा बर्सेनी साधु सन्तहरू भगवान् शिवको दर्शन गर्न पशुपतिनाथ आउने गर्दछन् । यो वर्ष पनि विभिन्न स्वरूपमा साधुहरूको उपस्थित रहेको छ ।

पाशुपत क्षेत्रमा साधुसन्तको लागि राम मन्दिर परिसर लगायतका क्षेत्र र नाँगा बाबाहरूको लागि पशुपति मन्दिरभित्र स्थान व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले यस वर्ष करिब ५ लाख भक्तजनले पशुपतिनाथ मन्दिर दर्शन गर्ने अनुमान गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =