सिरियामा आवासीय घरमा विस्फोट हुँदा ५ जनाको मृत्यु
२०८१ फागुन ९ गते

काठमाडौं । उत्तरपश्चिम सिरियाको इडलिब प्रान्तको अल–नैराब शहरमा रहेको एक आवासीय घरमा बिहीवार विस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको सिरियाली सरकारी टिभी अल–इखबारियाले रिपोर्ट गरेको छ ।
प्रारम्भिक रिपोर्टहरूकाअनुसार एक महिला र एक बच्चासहित तीन जना नागरिकको मृत्यु भएको छ भने अर्को एक बच्चा घाइते भएका छन् ।
जसमा सबै एकै परिवारका छन् ।
२०८१ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








