प्रधानमन्त्रीबाट सांसदका प्रश्नको जवाफ सुरु (लाइभ)

२०८१ फागुन ४ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रम सुरु भएको छ ।
प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओलीले जवाफ दिन थालेका हुन् ।
आजका लागि १० सांसदले प्रश्न सोध्ने कार्यसूची रहेको छ ।

२०८१ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित