Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
पानीको खाल्डोमा डुबेर २८ वर्षीय युवकको मृत्यु
मकालु खबर
२०८१ फागुन २ गते
काठमाडौँ । धनगढी उपमहानगरपालिका–१३ राजपुरगाउँस्थित बोरिङबाट निस्केको पानीको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार साँझ मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।