रुपन्देहीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

काठमाडौं । रुपन्देहीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

ती किशोरीमाथि मंगलबार राति सामूहिक बलात्कार भएको हो । जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =