बबरमहल क्षेत्रमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सुरु (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको बबरमहलमा बुधवार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मतको काम सुरु भएको छ ।

बुधवारबाट नै काम सुरु गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

उक्त पाइप फुट्दा बुधवार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो ।

प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुटेको थियो । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी बग्दा बबरमहल क्षेत्र नै डुबानमा परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =