चीनमा पहिरो जाँदा २९ जना बेपत्ता
२०८१ माघ २७ गते

काठमाडौं । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको संख्या अझै पुष्टि हुन नसकेको बताइएको छ । निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ । यिबिन शहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको थियो ।
२०८१ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








