माईतीघरमा आवासीय चिकित्सकहरुको प्रदर्शन

काठमाडौं । निर्वाह भत्ता लगायतको विषय उठाएर आवासीय चिकित्सकहरुले शुक्रवार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले विगत केही दिनबाट आन्दोलनमा गर्ने क्रममा आज पनि बिरोध प्रदर्शन गरेका हुन् ।

आवासीय चिकित्सकले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन् । श्रम शोषण हुन नहुने, आत्मसम्मान कायम हुनुपर्नेलगायतका विषय समेटिएका ब्यानर र पोस्टर बोकेर उनीहरूले दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =