ठमेलको गेस्टहाउसमा २१ वर्षीया युवती मृत भेटिइन्

काठमाडौं । काठमाडौँको ठमेलमा एक युवती मृत भेटिएकी छन् ।

ठमेलको ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा रसुवाकी २१ वर्षीया समिरा तामाङ मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले उनले तामाङ बसेकै कोठामा मृत भेटेको बताइन् ।

घटनाको अनुसन्धान भइरहेको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *