सभापति देउवा मन्त्रीसहित शीर्ष नेताहरूसँगको छलफलमा
२०८१ माघ १२ गते

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूसँग छलफल गरेका छन् ।
शनिवार सिंहदरबारमा भएको छलफलमा देउवाले पार्टीका पदाधिकारी, शीर्ष नेता र मन्त्रीहरुसंग छलफल गरेका हुन् ।
सरकारमा सहभागी मन्त्रीहरूका कामलाई थप प्रभावकारी बनाउन तथा १८ गतेदेखि बोलाइएको संसद् अधिवेशनबारे छलफल भएको बताइएको छ ।
२०८१ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित








