जलवायु सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णय

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यससँगै संयुक्त राज्य अमेरिका दोस्रो पटक पेरिस जलवायु सम्झौताबाट बाहिरिएको छ ।

सोमवार राति अमेरिकी राष्ट्रपति ट्रम्पले पेरिस जलवायु सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =