नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ (तस्बिरहरु)

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ ।

भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।

भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ले संयुक्त रुपमा गरे ।

सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा याली आयोजना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *