Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
उत्तरी स्पेनमा ग्यास विस्फोटमा परी ३ जनाको मृत्यु
मकालु खबर
२०८१ कार्तिक १२ गते
काठमाडौं । क्यान्टाब्रियाको क्षेत्रीय सरकार र सान्तान्डर सिटी काउन्सिलका स्रोतकाअनुसार उत्तरी स्पेनको शहर सान्टान्डरमा भवन भत्किँदा तीन जनाको मृत्यु भएको छ ।
घटना ग्यास विस्फोटका कारण भएको हो । अन्य दश जना घाइते भएका छन् ।