बिमा प्राधिकरणबाट एक करोड हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले रु एक करोड हस्तान्तरण गरेको छ ।

बिहीबारप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्री ओलीलाई नेपाल बीमा प्राधिकरणले रु एक करोड हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सिंहदरबारमा चेक हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =