मन्त्री पाण्डेले बोलाए पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक आह्वान गरेको छ । मन्त्री  बद्रीप्रसाद पाण्डेले आइतबार बिहान ९ बजेका लागि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक बैठक बोलाएका हुन् ।

कोषलाई पठाइएको पत्रमा गौशाला धर्मशालाको व्यवस्थापन काठमाडौँ महानगरपालिकालाई दिने निर्णय कार्यान्वयन अर्को बैठकबाट निर्क्यौल नभएसम्म स्थगन गर्न निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत मित्रदेव लम्सालद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =