राती यात्रा नगर्न सोलुखुम्बु प्रहरीको आग्रह
२०८१ असोज १७ गते

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले रात्रिको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।
वर्षाका कारण सल्लेरी–ओखलढुङ्गा सडकको साम्लेक्षेत्रमा जोखिम कायमै रहेकाले रात्रिको समयमा यात्रा नगर्न आग्रह गरेको हो ।
एक नोटिस जारी गर्दै सोलुखुम्बु प्रहरीले लामो यात्रामा निस्किने सवारी साधनहरू स्थानीय प्रहरीका समन्वयमा मात्रै चलाउन आग्रह गरेको छ ।
२०८१ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








