आज राति १२ बजेदेखि प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य हुने
मकालु खबर
२०८१ भदौ ३१ गते
काठमाडौँ । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
प्रतिनिधि सभाको चालु चौथो अधिवेशन सोमवार (आज) राति १२ बजेदेखि अन्त्य हुने भएको हो । आजको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए । (आइतबार) राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाएका थिए ।
राष्ट्रपतिले पठाएको सो पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।
मकालु खबर
२०८१ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित