सांसदलाई उपत्यका बाहिर नजान कांग्रेसको ह्विप

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ ।

कांग्रेसले सांसदहरुलाई आगामी असोज ३ गतेसम्म काठमाडौँ उपत्यका बाहिर नजान ह्विप जारी गरिएको कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले मकालुखबरलाई बताए ।

उनका अनुसार विभिन्न प्रस्तावमा छलफल गर्नका लागि उपत्यका नछाड्नका सांसदहरुलाई ह्विप जारी गरिएको हो । उपसभामुख इन्दिरा रानाविरुद्ध प्रस्ताव ल्याउने तयारीमा सत्तापक्ष रहेकाले कांग्रेसले ह्विप जारी गरेको हुनसक्ने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =