२५ जना सवार बस धनकुटामा दुर्घटना
२०८१ भदौ २४ गते

काठमाडौं । धनकुटामा बस दुर्घटना भएको छ ।
मोरङबाट सङ्खुवासभाको चैनपुरका लागि हिँडेको प्र.१ ००२ ख २६१ नम्बरको बस धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिधुवा बजारमामा दुर्घटना भएको हो ।
२५ जना सवार बस पल्टिँदा १ जना घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस चालक प्रहरी नियन्त्रणमा छन् ।
२०८१ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








