पत्रकार महासंघको चुनाव असोज ५ गते हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव असोज ५ गते हुने भएको छ । महासंघको सबै तहको चुनाव आगामी असोज ५ गते एकैसाथ सम्पन्न गर्न आइतबार निर्वाचन समितिलाई पत्राचार गरिएको महासंघका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए ।

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =